सेवाग्राहीको व्यक्तिगत विवरणको गोपनीयताप्रति सदैव संवेदनशील छौं : नेपाल टेलिकम

यस प्रक्रियामा नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य व्यक्तिगत विवरण भास सेवा प्रदायकलाई उपलब्ध नगराउँदै आएको स्पष्ट पारेको छ।