न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले पूर्वी अमेरिकामा आएको भीषण हिउँदे तुफानका कारण सेवा सञ्चालनसम्बन्धी सूचना जारी गर्दै विशेषगरी अमेरिकाको ईस्ट कोस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक तथा प्रवासी समुदायलाई खराब मौसमका बेला विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्ट डिपार्टमेन्ट र अमेरिकी राष्ट्रिय मौसम सेवाले आइतबार र सोमबारका लागि जारी गरेको ‘विन्टर स्टर्म वार्निङ’ […]