चुनाव प्रचार गर्न चन्दा लिँदै हुनुहुन्छ ? सूचना संकलन गर्दैछ आयोग

१२ माघ, काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार अभियानमा राजनीतिक दल र तीनका उम्मेदवारहरूले आर्थिक सहयोग लिए/नलिएको सूचना संकलन गर्दैछ । यसका लागि अनुगमन अधिकृत नै तोकिएको छ । आयोगका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयका …