राष्ट्रिय सभा : कोसीमा महिलातर्फ मेचे निर्वाचित‚ थापा निर्विरोध

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट मेचे निर्वाचित भएकी हुन्। यसअघि अन्यतर्फ कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका थिए। दलिततर्फको गणना जारी छ। गठबन्धनका तर्फबाट नेकपा एमालेका सोम पोर्तेल र नेकपाबाट खेम सुन्दास चुनावी मैदानमा छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशमा १४ […]