जेन–जी आन्दोलनका घाइेतहरूलाई भेट्न सिभिल अस्पताल पुगिन् प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की मीनभवनस्थित सिभिल अस्पताल पुगेकी छन्।