काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा घोषणा गरिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय […]