एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन् । आइतबार जिल्ला अदालत काठमाडौंले शर्मालाई थुनामै राखिरहन आवश्यक आधार नदेखिएको निष्कर्ष निकाल्दै रिहा गर्न आदेश दिएको हो । न्यायाधीश जगत पौडेलको इजलासले यसअघि नै सरकारी वकिलबाट मुद्दा नचलाउने निर्णय भइसकेको विषयलाई मुख्य आधार मानेको छ । अदालतले आफ्नो आदेशमा प्रस्तुत प्रमाणहरूबाट शर्मामाथि […]