कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको छ। मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुका देवी कार्कीको आज साँझ ७ बजे निधन भएको हो। झापा गौरदह स्थित निवासमा उनको निधन भएको हो। एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन् । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो।स्वर्गीय कार्कीको दुई […]