बाग्मती प्रदेशका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री शाहले बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।