आफ्नै साथीको हत्या गरी फरार रहेका महरा सात वर्षपछि पक्राउ

चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।