रास्वपा महाधिवेशन : मतदान सुरु हुनै बेलुकासम्म लाग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सुरु गर्न बेलुकसम्म लाग्ने देखिएको छ ।