कांग्रेस संस्थापनइतरको महाधिवेशन मंसिर २१ देखि २३ सम्म

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ ।  शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्ने जानकारी दिए । ”केन्द्रीय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते […]