एकै दिन तोलामा ५ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ तोकिएको छ। आइतबार १० […]