लेडी गागाले स्वागत गरिन् पहिलो सन्तान, मंगेतर माइकलसँग देखिइन् बच्चासहित

विश्वचर्चित गायिका तथा गीतकार लेडी गागा पहिलोपटक आमा बनेकी छन्। गागाले आफ्ना मंगेतर तथा व्यवसायी माइकल पोलान्स्कीसँग पहिलो सन्तानलाई स्वागत गरेकी हुन्। उनीहरूलाई पहिलोपटक बच्चासँगै सार्वजनिक स्थानमा देखिएपछि गागा आमा बनेको खबर बाहिरिएको हो। भाइरल भइरहेका तस्वीरमा ४० वर्षीया गागा उत्तरी क्यालिफोर्नियामा पोलान्स्कीसँग हिँडिरहेको देखिन्छ। तस्वीरमा उनले बच्चालाई छातीमा टाँसेर बोकेकी छन्। ‘पिपल’ म्यागजिन र […]