किशोरी टोलीले अंक बाँड्यो

नेपाली किशोरी टोलीले थाइल्यान्डमा जारी एएफसी महिला यु–१७ एसियन कप छनोटमा तुर्केमिनिस्तानसँग अंक बाँडेको छ ।