काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने प्रष्ट पारेका छन् । आइतबार काठमाडौंको कोटेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जहाँ र जहिल्य भन्छ, त्यहाँ गएर बयान नदिने बताएका हुन् । ‘केपी ओली सोझो छ भन्दैमा आयोगहरू जसले जहाँ–जहाँ […]