ट्रम्पको धम्कीपछि जोहरान ममदानी भछन्ः अमेरिकी राष्ट्रपति डराएका छन्

ट्रम्पले यसअघि भनेका थिए कि यदि जोहरान ममदानी विजयी भए भने न्यूयोर्कलाई संघीय फन्ड पठाउन आफ्नो लागि ‘गाह्रो’ हुनेछ।