काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिनुभएको छ। विश्वासको मत लिनका लागि शनिबार मधेश प्रदेशसभाको बैठक बसेको थियो । तर बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल गत असोज २९ […]