काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गरेका छन्। उनले बिहीबार पेश गरेको प्रतिवेदनमा जेन जी आन्दोलनपछि देशलाई सामान्य अवस्थामा ल्याउन गृह मन्त्रालयले गरेको काम र आगामी निर्वाचन तयारीबारे जानकारी दिएका छन्। गृहमन्त्री अर्यालले भने, ‘भाद्र २३ र २४ […]