हामीले अडान छोड्यौँ भने कांग्रेस सुध्रिँदैन, त्यसैले हामी झुक्दैनौँ, झुक्किँदैनौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले अडान छोडे पार्टी कहिल्यै सुधारको बाटोमा नजाने भन्दै यसपटक नझुक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार भिडियो सन्देश जारी गर्दै थापाले पार्टी रुपान्तरणको काममा राखिरहेका अडानबाट पछाडि नफर्किने बताएका हुन् ।  ‘विभिन्न तहमा बसेर काम गर्नुभएका साथीहरू एकछिन सोचौँ । हामीले अडान छोडे पार्टीमा केही सुधार...