८ मंसिर, काठमाडौं । नेपालस्थित बंगलादेश दूतावासले ‘बंगलादेश फिस फेस्टिभल’को पूर्वसन्ध्यामा दूतावास परिसरमा विभिन्न प्रकारका माछा प्रदर्शन गरेको छ ।
काठमाडौंको बसुन्धरास्थित दूतावास परिसरमा आज साँझ ४ बजेदेखि सुरु भएको कार्यक्रममा बंगलादेशका प्रमुख माछा निर्यातकर्ताहरूको सहभागिता …