दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख अमेरिकी डलरको ग्लोबल शिक्षक पुरस्कार प्राप्त गरेकी छन्। दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनका क्रममा बिहीबार उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। विश्वभरका शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो पुरस्कार वार्षिक रूपमा प्रदान गरिँदै आएको छ। नागीले ‘नागी आर्ट फाउन्डेसन’ मार्फत भारतभरि ८०० […]