थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति, परम्परा र सभ्यताको संरक्षण अत्यन्त आवश्यक रहेको बताएका छन् । थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले मौलिक संस्कृति संरक्षणमा आयोगले खेलेको भूमिकाको प्रशंसा गरे । आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१्०८२ मा आयोगले सम्पादन गरेका काम–कारबाही समेटिएको वार्षिक […]