सुस्त गति लिँदै अर्थतन्त्र, सबल अवस्थामा वाह्य क्षेत्र

१९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो ६ महिना बितिसक्दा बल्ल अर्थतन्त्रले सुस्त गति देखाएको छ । समग्र मागमा कमी आएका कारण सुस्त भएको अर्थतन्त्रमा आर्थिक गतिविधि बढेको हो । चालु आव पछिल्लो तीन महिना …