शिखर इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

२ पुस, काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ६ प्रतिशत …