निकासी पैठारी संघ र चेम्बरबीच छलफल, व्यावसायिक सहकार्य गर्ने
३ पुस, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा छलफल भएको छ ।
बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ …