ब्राउन विश्वविद्यालय गोलीकाण्ड अपडेट: संदिग्ध मृत फेला, कारण खोज्दै प्रहरी

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति मृत फेला परेका छन्। उक्त घटनामा दुई जना विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। अधिकारीहरूका अनुसार गोलीकाण्डका मुख्य संदिग्धले बिहीबार राति आत्महत्या गरेका हुन्। ती व्यक्ति बिहीबार साँझ न्यू ह्याम्पशायरको सेलेमस्थित एक भण्डारण केन्द्रमा मृत अवस्थामा फेला परेका थिए। उनीमाथि बोस्टन […]