इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमा उत्रिए आफन्त

१० माघ, काठमाडौं । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा …