न्यायाधीश सपना प्रधान मल्लको रायः ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नू (आदेशसहित)

काठमाडौँ - संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्चले सदर गरेको छ। संवैधानिक इजलासले बहुमतका आधारमा रिट खारेज गर्दै नियुक्ति सदर गरेको हो।