वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका– ३ छपेलीमा पहिरो खस्दा बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा […]