जबज विमर्श गर्दै एमाले नेतृत्व लिन विद्याले खडा गरिन् बेग्लै मञ्च

३१ असार, काठमाडौं । सत्ता सन्चालक नेकपा एमालेका लागि आफ्ना वैचारिक गुरु मदन भण्डारीको जन्मजयन्ती मनाउने कुरा जहिले पनि उल्लासको क्षण बन्ने गर्थ्यो । आगामी जयन्ती भने पार्टी संस्थापनका लागि चुनौतीपूर्ण क्षण बन्ने संकेत सुरु …