एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि सुरक्षित लगानी मानिने सुनको मूल्यमा भने अप्रत्याशित रूपमा स्थिरता देखिएको छ । गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रिय तनाव बढ्दो छ । यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता सर्वत्र छ । फागुन १८ मा इरानी इस्लामिक रिभोलुसनरी […]