फ्रान्कफर्टमाथि बायर्न म्युनिखको जित

म्युनिख। जर्मन बुन्डेसलिगामा कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शन जारी रहँदा बायर्न म्युनिखले आइनट्राख्ट फ्राङ्कफर्टमाथि रोमाञ्चक जित हात पारेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । एलियान्ज रंगशालामा घरेलुु टोली बायर्नलाई जित दिलाउन केनले २ तथा एलेक्जेन्डर पाव्लोभिचले १ गोल गरे । फ्रान्कफर्टका लागि जोनाथन बर्कार्ड्ट र अर्नाउड […]