झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेले कुन मुखले भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । झापाका मतदातालाई सम्बोधन गर्दै लामिछानेले यस्तो प्रश्न गरेका हुन् । ‘संसदमा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान समामुख आज कुन मुखले भोट माग्र्दै हुनुहुन्छ ?’, लामिछानेले प्रश्न […]