दोलखाको वेदिङबाट समानुपातिकमा आफ्नै पाँच मत लिएर फर्किए कर्मचारी

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका स्थानीय मतदाताले यसपटक निर्वाचन बहिष्कार गरेका छन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा रहेका ११३ जना मतदाता कोही पनि मतदान गर्न आएनन् । वेदिङका मतदाताले आफ्ना आवाज …