बाटो खुलेसँगै ‘लालीबजार’ २५ वैशाखबाट रिलिज हुने

फिल्म ‘लालीबजार’ले प्रदर्शनको बाटो खुलेसँगै रिलिज डेट तय गरेको छ । फिल्म आगामी शुक्रबारबाट रिलिज हुने भएको छ ।