सुधनलाई गरिबको अपमान नगर्न रक्षा बमको चेतावनी

काठमाडौँ – जेन–जी अगुवा रक्षा बमले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गरिब र संघर्षशील नागरिकको अपमान नगर्न चेतावनी दिएकी छन्।