गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ । यस डान्सिङ गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक विजय बराल, नायिका वर्षा सिवाकोटी, कलाकार मेक्सम गौडेल तथा अतिथीय भूमिकामा डान्सर सबिन विस्ट र एलिसा […]