क्यानडा विद्यालयमा गोलीकाण्ड : ओपन एआईका सीईओ अल्टम्यानले मागे माफी

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) साम अल्टम्यानले क्यानडाको एक विद्यालयमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्तको च्याटजिपिटी एकाउन्टबारे सुरक्षा निकायलाई पूर्वजानकारी दिन नसकेकोमा माफी मागेका छन् । गत फेब्रुअरी १० मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिज सेकेन्डरी …