आज विश्व खाद्य सुरक्षा दिवस : दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।