सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धराशायी बनेको छ । खेल ४ ओरभको पहिलो बलमा पुग्दा काठमाडौं ४ विकेटको क्षतिमा १४ रनको दयनीय अवस्था बनाएको छ ।  चौथौ विकेटका रुपमा ओपनर बेन चाल्सवर्थ आउट भएका हुन् । उनले ५ बल समान गरेर ४ […]