काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुबीच सहमति बनेको छ । हालै थाइल्याण्डको बैंककमा सम्पन्न बैठकमा पूर्व मन्त्री पौडेलले यस अघि संगठनको नेतृत्वसमक्ष अघि बढाएको प्रवासी कामदारको स्वास्थ्य रक्षाको ग्यारेन्टी रोजगारदाता मुलुकले लिनु पर्ने विषयमा समर्थन जुटेको हो । यस अघि […]