बागलुङमा ४५ हजारभन्दा बढी परिवार स्वास्थ्य बिमामा सूचीकृत, एक लाख ४१ हजारभन्दा बढी लाभग्राही

बागलुङमा स्वास्थ्य बिमा कार्यक्रममा ४५ हजार ३९५ परिवार सूचीकृत भएका छन्। ती परिवारका एक लाख ४१ हजार ५०९ जना नागरिक हालसम्म बिमामा आबद्ध भइसकेका छन्। विसं २०७३ असारदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो। गत वर्षसम्म एक लाख २६ हजार नागरिक मात्र बिमामा समावेश रहेका थिए भने हाल १५ हजारले बढ्दै एक लाख ४१ […]