कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा […]