नेपालको खेल पर्यटन र पहिचान बढाउन एनपीएल बलियो आधार : मन्त्री पोखरेल

९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका छन्। एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री …