सुन आयात ६ गुणा बढ्यो, तीन महिनामा ६०६ किलो

९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले बढेको छ । चालु आव तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो । भन्सार विभागका अनुसार …