काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। तुइन खोला पुल नजिकै माथिबाट पहिरो झर्दा सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीका अनुसार ढुंगा झर्नेक्रम जारी रहेकाले तत्काल सडक सञ्चालन हुने अवस्था छैन। ढुंगा झर्नेक्रम रोकिएको खण्डमा मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य […]