नागरिक भए नभएको प्रमाणित गर्न सडकमै मान्छेको अनुहार स्क्यान गर्दै अमेरिकी अध्यागमन एजेन्ट

सडकमा हिडिरहेको व्यक्ति अमेरिकी नागरिक भए नभएको प्रमाणित गर्न अमेरिकी अध्यागमन एजेन्सी आइस र सीबीपीका एजेन्टहरुले सडकमै मान्छेको अनुहार स्क्यान गर्न थालेका छन् । क्लाउड डेटाबेसहरू र स्वचालित भिसा प्रणालीहरूको विशाल संरचना रहेको अमेरिकी अध्यागमनको प्रणालीमा अहिले अमेरिकाका सडकहरूमा आप्रवासीहरूलाई पक्रन गस्ती गरिरहेका प्रत्येक आइस र सीबीपी एजेन्टको व्यक्तिगत फोन पनि थपिएको हो । अध्यागमन […]