काठमाडौँ । मंसिर २ र ३ को राष्ट्रिय भेलालगत्तै नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधि भेला गर्ने भएको छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेला ४ गते आयोजना गरिने भएको हो । जनप्रतिनिधि भेलापछि ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । ती भेला र बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा […]