काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारले प्रतिशोध साँध्न सक्ने, गिरफ्तारी गर्न सक्ने तथा आक्रमणसमेत गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। उनले आफूलाई पक्राउ गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै लाखौँ […]